विराटनगरः एजेन्टले पेनडाउन गर्दै
विराटनगर भन्सारको काम
भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस !
Advertisement
भन्सार
कार्यालयको काम
कारवाही प्रभावित हुने
गरी
उनीहरु
आन्दोलित बनेका
हुन्
।
हिजोबाट पेनडाउन गर्दै एजेन्टहरु आन्दोलनमा उत्रिएका हुन् ।
हिजोबाट पेनडाउन गर्दै एजेन्टहरु आन्दोलनमा उत्रिएका हुन् ।
भन्सार
जाँचपास भएर
पठाइएका सामान
चेकजाँचका नाममा
प्रहरीले दुःख
दिएको
भन्दै
एजेन्टहरुले आन्दोलन सुरु
गरेपछि
भन्सारको काम
कारवाही हिजैदेखि प्रभावित बनेको
हो
।
भारतबाट आएका
र
भारततर्फ जाने
मालबहाक सवारी
साधनको
जाँचपासका सबै
काम
कारवाही ठप्प
रहेको
भन्सार
प्रमुख
कृष्ण
बस्नेतले बताउनु
भयो
।
कम
परिणामको सामानको जाँचपास गरेर
त्यही
अनुरुप
कागजात
मिलाउँदै बढी
परिणामको सामान
पठाउने
धन्दा
सुरु
गरेपछि
प्रहरीले कडाई
गरेको
थियो
।
यसमा
भन्सारका एजेन्ट,
कर्मचारी र
सामान
ढुवानीकर्ताको संलग्नता छ
।
बढी
परिणामको सामान
कटाउन
थालेसंगै प्रहरीले मालबहाक सवारी
साधन
धमाधम
नियन्त्रणमा लिंदै
कारवाही अघि
बढाउन
थालेपछि एजेन्टहरु विरोधमा उत्रिएका हुन्
।
स्रोतले भन्यो,
‘आन्दोलनका नाममा
सिधै
तस्करी
गर्न
पाउनु
पर्यो
भन्ने
भन्सार
एजेन्टको आसय
हो
।
त्यसरी
कम
परिणामको जाँचपास गरेर
बढी
परिणामको सामान
पठाउन
पाइँदैन ।’
मोरङ
प्रहरी
प्रमुख
एसपी
सन्दीप
भण्डारीले भने
कानुन
विपरित
हुने
कुनैपनि काममा
सम्झौता गर्न
नसकिने
बताउनु
भयो
।
Post a Comment