भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस !

Advertisement



काठमाडौँ आजभोली डिप्रेशनले एउटा विरामीको स्वरुप लिइसकेको छ। यो विरामीले विशेषगरी युवालाई आफ्नो चपेटामा पारेको छ। डिप्रेशनका प्रारम्भिक लक्षणहरु भनको एक्लो महशुस गर्नु, निराश हुनु, असन्तुष्ट महशुस गर्नु कुनै पनि कुरालाई गलत तरिका बाट लिनु आदि
देखि घण्टासम्म सुत्दा पनि डिप्रशन कम हुने एक अध्धयनले देखाएको छ। त्यसैगरी घरपालुवा जनावरसँग समय बिताउनु जिममा कसरतगर्दा पनि तनाव वा डिप्रेशन कम हुन्छ त्यसैले यसको लागि एउटा जनावर पाल्नु उपयुक्त हुन्छ।
त्यस्तै हप्तामा कम्तिमा पनि चोटी सुर्योदय वा सुर्यास्तको दृश्य हेर्नु पनि डिप्रेशनको लागि एकदम फाइदा हुने अध्ययनले देखाएको

संगित एउटा यस्तो कुरा हो जसले धेरै प्रकारको फाइदा दिने गर्छ त्यसले डिप्रेशनको लागि पनि नियमित संगित सुन्नु एकदम फाइदाजनक छ। कुनैपनि प्रकारको शारिरीक खेल खेल्नु पनि त्यत्तिकै फाइदाजनक डिप्रेशनको लागि।
त्यस्तै गीत गाउदा पनि तनावकम हुने अध्ययनले देखाएको छ। कुनैपनि कुराप्रतिको सकारात्मक सोचाइ पनि तनावकम गर्ने एउटा उपाय हो।
हिंसा, शोषण, अपेक्षा गरीबीले पनि तपाईलाई तनावको दलदलमा धकेल्न सक्छ, त्यसैले आवश्कता अनुसार कसैलाई पनि सहयोग गर्नु पर्ने अध्यनले सुझाएको एजेन्सीको सहयोगमा

Post a Comment

 
Top