भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस !
Advertisement
चन्द्रकान्त खनाल
रुपन्देही २६ फागुन -रुपन्देहीको सैनामैनामा ज्वाइ–जेठान मिलेर एक जनाको हत्या गरि खोलामा लगेर फालेका छन् । हत्यामा संलग्न रहेको आशंकामा इलाका प्रहरी कार्यालय बुटवलले २ जनालाइ सार्बजनिक गरेको छ ।
रुपन्देही २६ फागुन -रुपन्देहीको सैनामैनामा ज्वाइ–जेठान मिलेर एक जनाको हत्या गरि खोलामा लगेर फालेका छन् । हत्यामा संलग्न रहेको आशंकामा इलाका प्रहरी कार्यालय बुटवलले २ जनालाइ सार्बजनिक गरेको छ ।
फागुन
२४
गते
बेलुका
उनको
कुटपिट
पछि
हत्या
गरि
फालिएको अबस्थामा २५
गते
बिहान
९
बजे
प्रहरीले अनुसन्धानका क्रममा
एक
जनाको
शब
फेला
पारेको
थियो
।
सैनामैना १३ समावेशी टोल
पूर्वमा रहेको
दानव
खोलामा
सैनामैना ५
सदबदरा
बस्ने
गरिब
थारुका
छोरा
३६
वर्षीय
रामप्रसाद थारुको
शव
भेटिएको थियो
।
घटनामा
संलग्न
रहेको
आशंकामा सैनामैना नगरपालिका १
बस्ने
२५
बर्षिय
दिनेश
कवर
र
बुटवल
उपमहानगरपालिका १८
बस्ने
बर्ष
२४
का
हरिनारायण चौधरी
(दिनेश
कुवरका
बहिनी
ज्वाइ)लाइ प्रहरीले पक्राउ
गरेको
छ
।
उनीहरुले प्रहरीसंगको बयानमा
हत्या
गरेको
स्वीकार गरेको
जिल्ला
प्रहरी
प्रमुख
प्रहरी
उपरिक्षक बुद्धिराज गुरुङले बताए
।
घटनाको
कारण
के
थियो
मृतक रामप्रसाद चौधरी र अभियुक्त दिनेश कवरकी आमा बिच फागुन २१ गते सैनामैना १ मा मैलु चौधरीको बिबाहमा दिउसो नाच्ने क्रममा चिनजान भएको थियो । चिनजानपछि उनीहरुबिच फोन सम्पर्क भएको भएको समेत खुलेको छ । फागुन २५ गते बुटवल १८ मा हरिनारायणकी श्रीमतिको जन्मदिनमा सहभागि भइ राती नै घरमा ताल्चा नलगाएको भनेर उनी घर फर्केकी थिइन् । दिनेशकी आमा र रामप्रसादबिच फोन भएको थाहा पाइ राती ९ बजे दिनेश आफ्नो घरमा पुग्दा आफ्नी आमा र रामप्रसाद कोठामा बसेको देखेपछि दिनेशले सहन सकेनन् ।
दिनेशले त्यहिबखत रामप्रसाद र आफ्नै आमालाइ कुटपटि गरेका थिए । रामप्रसाद भागेपछि लौराले हान्दा बारीमा ढलेका थिए । ढलेपछि दिनेश र हरिनारायण चौधरी मिलेर एटलस साइकलमा राखेर करिब साढे २ किलोमिटर टाढा रहेको दानव नदिमा लगेर मारेर फालेका थिए ।
अभियुक्त दिनेश
सैनामैना १
बर्माडाडा निबासी
सोहननाथ कवरका
छोरा
हुन्
।उनी
ट्याक्टर चालक
हुन्
भने
हरिनारायण भने
घरबनाउने मिस्त्री काम
गर्ने
गर्दथे
।
उनी
रोजगारीका लागि
कतार
जान
ठिक्क
थिए
।
उनको
भिसा
समेत
आइसकेको इलाका
प्रहरी
कार्यालय बुटवलका प्रहरी
नायव
उपरिक्षक महेन्द्र खड्काले बताए
।
घटनाबारे थप
अनुसन्धान भइरहेको प्रहरीले बताएको
छ
।
रुपन्देहीको सैनामैनामा श्रृङ्खलाबद्ध ३ जनाको हत्या
रुपन्देहीको सैनामैनामा श्रृङ्खलाबद्ध ३ जनाको हत्या
जिल्लाको सैनामैनामा गत २ महिनाको अबधिमा ३ वटा हतयाका घटना भएका छन् । घटनाबारे प्रहरीले चासो बढाएको र अनुसन्धान जारी राखेको बताएको छ ।
खगेश्वर काफ्ले हत्याका अभियुक्त सार्बजनिक भैसकेका छन् चने रामप्रसाद चौधरीको हत्यामा संलग्न पनि प्रहरीले सार्बजनिक गरिसकेको छ ।
अर्काे बनकट्टा निबासी चुरे अर्यालको हत्याको बिषयमा भने प्रहरीले थप अनुसन्धान जारी राखेको प्रहरी नायव उपरिक्षक महेन्द्र खड्काले बताए ।
Post a Comment