भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस !

Advertisement




काठमाडौं: नेपाली कांग्रेसको १३ औं महाधिवेशनले निर्वाचित गर्ने खुलातर्फको २५ केन्द्रीय सदस्य पदमा भएको निर्वाचनको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी  

मतगणनामा पहिलो चरणको परिणाम आउँदा निवर्तमान महामन्त्री प्रकाशमान सिंह युवा नेता प्रदीप पौडेलले अग्रता लिएका छन्  


२५ पदका लागि ९० जनाले प्रतिस्पर्धा गरेको खुल्ला केन्द्रीय सदस्यकोफ प्राराम्भीक मतपरिणाम अनुसार प्रकाशमान प्रदीप पौडेलले समान ३६/३६ मत ल्याउन सफल भएका छन्  

महाधिवेशनबाट पार्टीको सभापतिमा शेरबहादुर देउवा, महामन्त्रीमा डा शशांक कोइराला कोषाध्यक्षमा सीतादेवी यादव विजयी भइसकेका छन् पदाधिकारीको परिणामले ३३ प्रतिशत महिलाको प्रतिनिधित्वसमेत सुनिश्चित गरेको  

५० मत गन्दा अगाडि देखिएका उम्मेदवारहरु 
निर्वचाचन आयोगका सदस्य केशवराज जोशीका अनुसार ५० मत गन्दा अग्रता लिने ३० जना उम्मेद्वारहरु यी रहेका छन्

प्रकाशमान सिह ३६,प्रदीप पौडेल ३६, सुजाता कोइराला ३४, महेश आचार्य ३२, विमलेन्द्र निधि २९, खुमबहादुर खड्का २९,  मिनेन्द्र रिजाल २९, रामशरण महत २८, नारयाण खड्का २८, बालकृष्ण खाँड २८, धन राज गुरुङ २७, गोपालमान श्रेष्ठ २५, चन्द्र भण्डारी २५, प्रदीप गिरी २५ बद्री पाण्डे २५, बलबहादर केसी २५, पूर्णबहादुर खड्का २४, प्रकाशरण महत २५, उदयशम्मेर राणा २२, एनपी साउद २२, केबी गुरुङ २२, गोविन्द पोखरेल २२, जिपछिरिङ लामा २२, अशोक कोइराल २०, मनमोहन भटराई २०, रमेश लेखक २०, विश्वप्रकाश शर्मा २२, गोविन्दराज जोशी १६, डिना उपाध्यक्ष १६, तारनाथा रानाभाट १६ मत

Post a Comment

 
Top